सिमा बन्द गर्ने सपना नदेख्नु रगतको खोलो बग्छ सांसद यादव
राकेश यादव , २ कार्तिक पर्सा निर्वाचन क्षेत्र नम्बर १ का समाजवादी पार्टी नेपालका प्रतिनिधि सभा सदस्य प्रदीप यादवले...
सीमा खोलाउन १२ औ दिन धरना जारी
८ मङ्सिर रौतहट जिल्लामा लामो समय देखिको बन्द रहेको नेपाल भारत सीमा नाका खोल्नु पर्ने मांग राख्दै नेपाल नागरिक समाजको नेतृत्वमा सर्व पक्षीय...
आखा भरी आशु लिएर बहिरिएका आलम गए कारागार
राकेश यादव , २९ कार्तिक बम विस्फोटमा परी घाइते भएका २ जनालाइ जिउदै चिमनीमा जलाएको अभियोगमा पक्राउ परेका रौतहट निर्वाचन क्षेत्र नम्बर...
शहरी विकास मन्त्रि प्रभु साहलाइ देखाइयो कालो झन्डा
रौतहट १६ पुष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको शहरी विकास मन्त्रि प्रभु साहलाइ जनता समाजवादी पार्टी नेपालका वर्गीय संगठन समाजवादी विधार्थी...
विकास हेर्न भक्तपुर आए हुन्छ, सांसद बस्नेत
४४ लाख खर्च भएको उक्त पार्कमा सांसद विकास कोष ९सांसद कोष०बाट १० लाख खर्च गरिएको
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद...
सरकारले दिएको बजेट मेयरको वाउकाे होईन :- सांसद अनिल झा
रौतहट ।। जनता समाजवादी पार्टी नेपालका नेता तथा रौतहट क्षेत्र नं. १ का सांसद अनिल कुमार झाले, स्थानीय तहमा आउने बजेट मेयरको वाउँको नरहेको बताएका...
मधेशी जनताको अधिकार विनाको संविधान अधुरो प्रचण्ड
४ मङ्सिर नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका राष्ट्रिय अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले बलपुर्वक मधेशी जनताको भावना विपरित पारित गरिएको...
लोकतंत्र समाप्त गरी सर्वसत्ता लादने सरकारको सडयंत्र : ढुंगना
राकेश यादव ,६ कार्तिक नेपाली कांग्रेसका केंद्रीय सदस्य एवं पूर्व संगठन विभागका प्रमुख आनन्द प्रसाद ढुंगनाले सरकार मुलुकमा सर्वसत्ता एकात्मक सत्ता लादन...
नेपालले आंशिक रुपमा गौर नाका खोल्यो , भारत तर्फबाट अवरोध कायमै
११ मङ्सिर लामो समय देखि बन्द रहेको नेपाल भारत सीमा विहिवार देखि आंशिक रुपमा खुल्ला भएको छ । कोरोना भाइरस कोभीड़ १९...
राजपा भित्र चुलियो विबाद छूटा छूटै अधिवेशनको घोषणा
राष्ट्रिय जनता पार्टी नेपालको जिल्ला अधिवेशन हुनु भन्दा पूर्व रौतहटमा पार्टी भित्रै चरम विबाद चूलिएका छन । मङ्सिर ३ गते जिल्ला अधिवेशन गर्ने गरी...