Thursday, December 12, 2019

रौतहटमा एक व्यक्ति तीन पटक मृत्यु , सरकारको रकम गर्यो ठगी

राकेश यादव , १० मङ्सिर रौतहट जिल्लामा कर्तव्य गरी हत्या भएको व्यक्तिको राजनिति रिसइवीले अज्ञात समूहले हत्या गरेको कीर्ते...

५० दिन पछि थापा कार्यालयमा भए उपस्थित

महीना देखि कार्यालयमा अनुपस्थित रहेका मालपोत तथा भूमिसुधार कार्यालय रौतहटका प्रमुख सीताराम थापा सोमवार देखि कार्यालयमा उपस्थित भएका छन । बड़ा...

अनाथ बाल बालिकालाइ विद्यार्थीले गरे सहयोग

रौतहटको गौरमा रहेको आधारभुत बाल मंदिर विद्यालयमा अध्यनरत विद्यार्थीहरुले नेपाल भारत मैत्री अनाथ आश्रममा रहेका बाल बालिकाहरुलाई जाड़ो छल्नका लागि स्वीटर ,...

रौतहटमा राजपाको ३ अध्यक्ष

रौतहट छौ पार्टी मिलीर बनेको राष्ट्रिय जनता पार्टी नेपाल रौतहटको पहिलो अधिवेशनले फेरी पहिलैको अवस्थामा फर्कीने संकेत देखिएको छ । ६...

कार्यालय प्रमुख थापा महिनौ देखि लापता हुदा सेवाग्राही मार्कामा

भूमि सुधार तथा मालपोत कार्यालय रौतहटका प्रमुख सीताराम थापा महिनौ देखि कार्यालयमा नआएको कारण सेवाग्राहीहरुको कामकाज प्रभावित भएका छन । बड़ा...

राजपा भित्र चुलियो विबाद छूटा छूटै अधिवेशनको घोषणा

राष्ट्रिय जनता पार्टी नेपालको जिल्ला अधिवेशन हुनु भन्दा पूर्व रौतहटमा पार्टी भित्रै चरम विबाद चूलिएका छन । मङ्सिर ३ गते जिल्ला अधिवेशन...

मौलापुर नपामा भ्रस्टाचार मौलाउदै , युवाहरुले प्रअलाइ थुने

रौतहट जिल्लाको मौलपुर नगरपालिकामा व्यापक रुपमा भ्रस्टाचार बढेको पछि स्थानियहरुले आक्रोश व्यक्त गर्न थालेका छन । विकास अनुदान , कार्यालय सञ्चालन...

यूएसएआईडीको टोलीले सरोकारबाला सित गरे छलफल

यूएसएआईडीका प्रतिनिधि टोलीले आइतवार रौतहटमा विभिन्न क्षेत्रका व्यक्तिहरू सित छलफल गरेका छन । यूएसबाट आएका डेविड हैन्सिन सहितको दुइ सदस्य टोलीले...

आखा भरी आशु लिएर बहिरिएका आलम गए कारागार

राकेश यादव , २९ कार्तिक बम विस्फोटमा परी घाइते भएका २ जनालाइ जिउदै चिमनीमा जलाएको अभियोगमा पक्राउ परेका रौतहट निर्वाचन...

आनलाइन माथि कार्यवाही गर्ने रौतहट प्रहरीको चेतावनी

अ‘ानलाइन मिडिया प्रति जिल्ला प्रहरी कार्यालय रौतहट आक्रोश पोख्दै भ्रामक समाचार प्रसारण गर्ने कार्य नरोकिएमा सम्वन्धित निकाय मार्फत कÞानूनी कार्यवाहिको लागि उपचार...

ताजा अपडेट

छुटाउनु भयो कि?