Thursday, January 30, 2020

रौतहटमा क्षयरोग माहामारीको रूप लीन सक्ने: प्रमुख साह

२९ पौष नेपाल क्षयरोग निवारण सस्था जिल्ला कार्य समिति रौतहटको १८ औ वार्षिक साधारण सभा ...

मेयर गुप्ताले रगत दिएर कार्यक्रमको गरे उदघाटन

२३ पौष गौर अस्पताल संचालन तथा व्यवस्थापन समिति गौरको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम बुधवार गौर अस्पतालमा सम्पन्न भएको छ । रक्तदान गरौ,...

गौर अस्पतालमा पदस्थापन भएको कर्मचारी आएंन सम्पर्कमा

१३ पौष रौतहटको गौरमा रहेको जिल्ला अस्पतालमा चिकिस्तकको आभाव कायमै रहेको छ । अस्पताल विकास समिति गठन भए पछि केहि...

अनियमितामा संलग्न प्र अ यादवलाई मेयरको संरक्षण सदस्य पासवान

१२ पौष रौतहट जिल्लाको परोहा नगरपालिका वड़ा नम्बर ३ तेजपाकड़मा रहेको आधारभूत विद्यालयका प्राध्यानध्यापक माधव प्रसाद यादवले लखौ रकम अनियमिता...

विद्यार्थीहरुको आरोप, प्र अ र नगरपालिकाको कारण पढाईको आभाव

२७ मङ्सिर रौतहट जिल्लाको मौलापुर नगरपालिका वड़ा नम्बर ८ सोनरनियामा रहेका जनता माध्यमिक विद्यालयका कक्षा १० मा अध्यनरत रहेका विद्यार्थीहरुले...

विद्यालयमा शिक्षक आभावले विद्यार्थीको भविष्य धकेल्दै अंधकारमा

२७ मङ्सिर रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ अंतर्गतको मौलापुर जति भौतिक पूर्वाधार सड़क निर्माण देखि भवन निर्माण सम्मको कार्यमा चर्चित...

प्र.अ.ले किरा भएको खाजा खुवाउदै आएको विद्यार्थीहरुको आरोप

२५ मङ्सिर रौतहट जिल्लाको मौलापुर नगरपालिका वड़ा नम्बर ६ पथरा बुधराम स्थित रहेका श्री माध्यमिक विद्यालय का विद्यार्थीहरुले किरा...

अधिकारको दुरूपयोग गर्दै उपप्रमुख जायसवाल

२५ मङ्सिर मौलापुर नगरपालिकाका उपप्रमुख गौरी शंकर प्रसाद जैसवालले आफ्नो अधिकारको दुरूपयोग गर्दै द्वन्द सृजना गराउने प्रयास गरिरहेको रहस्य खुलेको...

प्र अ माथि कार्यवाहीको मांग गर्दै प्रदर्शन

२५ मङ्सिर रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर ६ पथरा बुधराम स्थित श्री माध्यमिक विद्यालयका प्राध्यानध्यापक राजेन्द्र साहले विद्यार्थीहरुलाई दिइने दिवा...

बडहर्वा स्वास्थ्य चौकीको गरियो उदघाटन

१३ मंसिर । नेपाल सरकार तथा वेलायत सरकारको आर्थिक सहयोगमा नेपाल ग्रामीण पुनर्निमाण संस्था (आरआरएन) द्धारा संचालित सामुदायिक विकास कार्यक्रमबाट...

ताजा अपडेट

छुटाउनु भयो कि?