पूर्व मन्त्री प्रभु साह एके दिनमे दुगो इलाका प्रहरी कार्यालयके कएले छत उदघाटन

राैतहट, साअाेन १५ । पूर्व मन्त्री एवं रौतहट क्षेत्र नम्बर ३ के साँसद प्रभु साह एके दिन दुगो नयाँ इलाका प्रहरी कार्यालयके उदघाटन कएले...

मधेशी जनताको अधिकार विनाको संविधान अधुरो प्रचण्ड

४ मङ्सिर नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका राष्ट्रिय अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले बलपुर्वक मधेशी जनताको भावना विपरित पारित गरिएको...

मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारनी राष्ट्रपति प्रणाली आवशयक अध्यक्ष यादव

६ कार्तिक जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारिणी निर्वाचित राष्ट्रपति प्रणाली हुनु पर्ने बताउनु भएको छ ।...

आलम प्रकरणमा नया मोड़ मारिएको अख्तर जीवितै भएको खुलासा

रौतहट लगायत मुलुक भरी चर्चाको विषय भएको रौतहटको राजपुर फरहदवा बम काण्डमा नया मोड़ आएको छ । जिउदै जलाएर मारेको अभियोगमा पक्राउ...

लोसपाका निर्वाचित वडा अध्यक्ष झा जसपामा गरे प्रवेश

२५ चैत्र गौर नगरपालिका वडा नम्बर २ का निर्वाचित वडा अध्यक्ष एवं लोकतान्त्रिक समाजवादी पार्टीका गौर नगरपालिकाको नगर अध्यक्ष राकेश कुमार झा आफ्ना...

गढीमाई नगरपालिकाको आठौ नगर सभा सम्पन्न

रौतहट । मेरो नगर म बनाउछु मुल नाराका साथ रौटहटको मध्य भाग रहेको गढीमाई नगरपालिकाले आज आफ्नो आठै नगर सभा सम्पन्न गरेको छ ।...

सव भन्दा असफल र मुर्ख सांसद अनिल झा हो :- प्रमुख मुखिया

रौतहट ।। रौतहट निर्वाचन क्षेत्र १ बाट निर्वाचित संघीय सांसद अनिल कुमार झा ले दिएको आपत्तिजनक अभिव्यक्ति प्रति रौतहटमा तीव्र आलोचना हुन थालेका छन...

विकास हेर्न भक्तपुर आए हुन्छ, सांसद बस्नेत

४४ लाख खर्च भएको उक्त पार्कमा सांसद विकास कोष ९सांसद कोष०बाट १० लाख खर्च गरिएको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद...

सांसद झाले शव्द प्रयोगमा त्रुटि गरेको हो सच्चियाउनु पर्छ , केंद्रीय सदस्य झा

१७ कार्तिक जनता समाजवादी पार्टीका केंद्रीय सदस्य रेवन्त झाले पार्टीका निर्वाचन विभाग प्रमुख तथा रौतहट क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा...

आफ्नै पार्टीको उम्मीदवार हराउने राज्य मंत्री योगेन्द्र यादव रहेको पूर्व उपाध्यक्ष यादव

राकेश यादव , ३० असोज समाजवादी पार्टी नेपालका पूर्व रौतहट जिल्ला कार्य समितिको उपाध्यक्ष श्याम विहारी यादवले प्रदेश २ का भूमि व्यवस्था कृषि...

ताजा अपडेट

छुटाउनु भयो कि?