२७ फाल्गुन
लागू औषध सहित रौतहट प्रहरीले एक जना प्रहरी जवान सहित २ जनालाइ पक्राउ गरेको छ । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वड़ा नम्बर ४ स्थित पूर्व पच्छिम लोक राजमार्ग अंतर्गत पर्ने चन्द्रनिगाहपुर चौकमा चेकजाच गर्ने क्रममा उक्त प्रहरी जवान पक्राउ परेको हो ।
नियमित रुपमा चेकजाच गर्दै आएका प्रहरी टोलीले सर्लाही जिल्लाको बागमती तर्फबाट रौतहटको चन्द्रपुर नगरपालिका ३ गैड़ाटार बस्ने इलाका प्रहरी कार्यालय हरिपुर सर्लाही दरवन्दि भई इलाका प्रहरी कार्यालय हरिवनमा कार्यरत ३२ वर्षीय प्रहरी जवान कमल धामीले चलाई आएको ना ५८ प ९५४८ नम्बरको रोकी चेक जांच गर्दा पछड़ी सवार भएका चन्द्रपुर नगरपालिका ३ गैड़ाटार बस्ने सत्य नारायण कुमरको छोरा राजू कुमरले कालो पलास्टिकको झोरामा मोटरसाइकलको सीट मुनि लुकाएको लागू औषध फेला पारे पछि दुवै जनालाइ नियंत्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहले जानकारी दिनु भएको छ ।
कानूनको जानकार समेत रहेका प्रहरी उपरीक्षक शाहले कÞानूनी विपरीत कार्य गर्ने प्रति निर्ममता पूर्वक कार्यवाही अगाडी बढाएको छ । रौतहट आए देखि उपरीक्षक शाह जनताको निष्पक्ष रुपमा न्याय दिलाउने प्रयासमा लागेका हुन ।
कानूनको रक्षा गर्ने प्रहरी जवानले लागू औषध नाइट्रजेपाम टेवलेट , र नाइट्रावेट १० टेवलेट ९०० सय थान बरामद भएकोले कÞानूनी कार्यवाहीको लागि हिरासतमा राखिएको प्रहरी उपरीक्षक शाहले जनाएको छ । कानूनले प्रतिवंधित गरेको कार्य गर्ने जो कोही भए कÞानूनी कार्यवाही गर्ने समेत उहाले चेतावनी दिएका छन ।
आफ्नै मातहतका कर्मचारीललागू औषध सहित एक प्रहरी जवान पक्राउ , कड़ा कार्यवाही गरिने प्रहरी उपरीक्षक शाह
राकेश यादव , २७ फाल्गुन

आफ्नै मातहतका कर्मचारीलाइ पक्राउ गरेर कÞानूनी दायरामा ल्याउने प्रहरी उपरीक्षक शाहले कानूनको पलना गर्ने दायित्व रहेको ले कसैलाइ छूट नदिने बताए । अवैध कारोबारमा संलग्न भएको आरोपमा प्रहरी जवान नै पक्राउ परेपछि अन्य कÞानूनी विपरीत कार्य गर्ने व्यक्तिमा भयको बातावरण उत्पन्न हुने अवस्था आएको छ भने प्रहरी उपरीक्षक शाहको कार्य प्रति जनताको विश्वास बढ्दै गएको छ ।
ाइ पक्राउ गरेर कÞानूनी दायरामा ल्याउने प्रहरी उपरीक्षक शाहले कानूनको पलना गर्ने दायित्व रहेको ले कसैलाइ छूट नदिने बताए । अवैध कारोबारमा संलग्न भएको आरोपमा प्रहरी जवान नै पक्राउ परेपछि अन्य कÞानूनी विपरीत कार्य गर्ने व्यक्तिमा भयको बातावरण उत्पन्न हुने अवस्था आएको छ भने प्रहरी उपरीक्षक शाहको कार्य प्रति जनताको विश्वास बढ्दै गएको छ ।