जनमत पार्टीको कार्यक्रममा प्रहरीको हस्तक्षेप आधा दर्जन घाइते
अजित कुमार कर्ण
राैतहट ।। १२ कार्तिक जनमत पार्टीको कार्यकर्ताहरुले मशाल जुलुस निकाल्न खोज्दा प्रहरीले हस्तछेप गर्दा भएको झडपमा परि आधा दर्जन भन्दा बढी...
मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारनी राष्ट्रपति प्रणाली आवशयक अध्यक्ष यादव
६ कार्तिक जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारिणी निर्वाचित राष्ट्रपति प्रणाली हुनु पर्ने बताउनु भएको छ ।...
संविधान दिवसको अवसरमा कतै विरोध त् कतै स्वागत
३ असोज नेपाली नागरिकको त्याग र बलिदानीको बलमा नेपालमा आएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नया संविधान जारी भएको ६ वर्ष पुगेको अवसरमा...
५ दलीय विद्यार्थी संगठनले सरकार विरुद्ध गरे प्रदर्शन
१६ अषाढ प्रतिगमन सरकारको विरुद्ध रौतहटमा ५ दलीय गठवन्धनका विद्यार्थी संगठनले प्रदर्शन गरेको छ । नेकपा सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक...
निर्वाचन आयोगको निर्णय कार्यन्वयन नगराउन सर्वोच्च अदालतको आदेश
१५ अषाढ नेकपा माओवादी केन्द्रले दल त्याग गरेको आरोपमा नगर प्रमुख पदबाट बर्खास्त गर्ने निर्णय तथा निर्वाचन आयोग नेपालको निर्णय कार्यन्वयन नगर्न...
मौलापुरको मर्यादपुरमा २ समुह विच कुतपीट १३ जना घाइते
रौतहट १२ अषाढ रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर १ मर्यादपुरमा शनिवार दुइ पक्ष विबाद हुदा १३ जना घाइते भएका छन् । आज...
कम्युनिस्टलाइ सत्ताबाट बाहिर गर्नु पर्छ डाक्टर कोइराला
११ चैत्र नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले नेपाल कम्युनिस्ट पार्टीलाइ सत्ताबाट हटाउनु पर्ने एक मात्र विकल्प रहेको बताउनु भएको छ ।...
गौर घटनाको पुग्यो १४ वर्ष
७ चैत्र रौतहट जिल्लाको सदरमुकाम गौर स्थित राईस मिलको मैदानमा भएको तत्कालीन नेकपा माओवादी र मधेशी जनाधिकार फोरम नेपालको कार्यकर्त्ता विचको झड़पको...
राजदेवी नगरपालिकाको पाँचौ नगर सभा संपन
राकेश यादव ,१७ माघ लामो समय देखि अबरुद्ध रहेको राजदेवी नगरपालिकाका पाँचौ नगर सभा शनिवार शान्तिपूर्वक बातावरणमा संपन भएको छ ।...
आन्दोलनको आधीमा ओली सहित समर्थकहरु उड्ने , पुर्व मन्त्रि भगत
अजित कुमार कर्णा ।। ५ माघ माधव प्रचण्ड समुहका नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले सोमवार रौतहट जिल्लाको सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेका छन् ।...















