यूएसएआईडीको टोलीले सरोकारबाला सित गरे छलफल

यूएसएआईडीका प्रतिनिधि टोलीले आइतवार रौतहटमा विभिन्न क्षेत्रका व्यक्तिहरू सित छलफल गरेका छन । यूएसबाट आएका डेविड हैन्सिन सहितको दुइ सदस्य टोलीले सदरमुकाम गौरमा...

आखा भरी आशु लिएर बहिरिएका आलम गए कारागार

राकेश यादव , २९ कार्तिक बम विस्फोटमा परी घाइते भएका २ जनालाइ जिउदै चिमनीमा जलाएको अभियोगमा पक्राउ परेका रौतहट निर्वाचन क्षेत्र नम्बर...

आनलाइन माथि कार्यवाही गर्ने रौतहट प्रहरीको चेतावनी

अ‘ानलाइन मिडिया प्रति जिल्ला प्रहरी कार्यालय रौतहट आक्रोश पोख्दै भ्रामक समाचार प्रसारण गर्ने कार्य नरोकिएमा सम्वन्धित निकाय मार्फत कÞानूनी कार्यवाहिको लागि उपचार खोज्ने चेतवानी...

वार्ता असफल भयो :अध्यक्ष यादव

रौतहट २२ कार्तिक समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालको पूर्ण बहुमत रहेको रौतहट जिल्लाको राजदेवी नगरपालिकामा व्यापक रुपमा अनियमितता भएकोले छानविन हुनु...

जिल्ला अस्पताल गौरको परिसरमा फूलको विरुवा लगाइयो

विगत धेरै वर्ष देखि आलोचित हुदै आएको गौर अस्पताललाइ व्यवस्थित गर्ने अभ्यास प्रारम्भ गरिएको छ । अस्पताल विकास समितिमा गौर नगरपालिका वड़ा नम्बर ६...

आलम प्रकरणमा नया मोड़ मारिएको अख्तर जीवितै भएको खुलासा

रौतहट लगायत मुलुक भरी चर्चाको विषय भएको रौतहटको राजपुर फरहदवा बम काण्डमा नया मोड़ आएको छ । जिउदै जलाएर मारेको अभियोगमा पक्राउ...

समाजवादी पार्टीको धरना कार्यक्रम शुरू

समाजवादी पार्टी नगर समिति राजदेवी रौतहटले आज देखि धरना कार्यक्रम शुरू गरेका छन । राजदेवी नगरपालिकामा भएको व्यापक अनियमित्तको छानविन हुनु पर्ने लगायतका...

मेयर सिंहले गरे स्वास्थ्य केन्द्रको उदघाटन

रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर १ मोतीपुरमा विहिवार शहरी स्वास्थ्य केन्द्रको उदघाटन गरिएको छ । विकासको सवालमा , शिक्षा र स्वास्थ्यमा...

दाइजोको निहुमा घर निकाला गरेको आरोप झुठा: झा

रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका वडा नं. ६ कर्कच कर्मैया निवासी सरोज झाले दाइजोको निहुमा घरवाट निकाला गरेको लगाइएको आरोप गलत रहेको बताएका...

५१ प्रश्नको जवाव पछि सकिएको आलमको व्यान थुन्छेक बहस जारी

बम काण्डको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका निलंवित सांसद एवं पूर्व मंत्री महमद आफताव आलमको व्यान तेस्रो दिन सकिएको छ । ५१ वटा...

ताजा अपडेट

छुटाउनु भयो कि?