नीरञ्जन रामको हत्यारको कारवाहीको माँग गर्दै ज्ञापन पत्र

रौतहट ।। रौतहटको गरुडा नगरपालिका वार्ड नं. ८ बसविटी जिगडियाका २० बर्षिय युवक निरञ्जन रामको हत्यारलाई कडाभन्दा कडा कारवाहीको लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको...

घटनाको दोषी पता लगाउन मांग गर्दै हिन्दू परिषद् नेपालले बुझाए ज्ञापन पत्र

७ भाद्र हिन्दू परिषद् नेपाल रौतहटले हनुमान मन्दिरका महन्थ श्रीराम साहको हत्याको छानविन तीव्र पार्न मांग गर्दै प्रधानमंत्रीलाइ ज्ञापन पत्र बुझाएको...

गैर कानूनी रुपमा रकम संकलन गर्ने अभियान रोक्न जिल्ला प्रशासन कार्यालयको निर्देशन

४ भाद्र रौतहट जिल्लामा केहि युवाहरुको समूहले सामाजिक संजाल फेसबुक मार्फत व्यक्तिगत इ सेवा नम्बर दिएर पीसीआर मशीन खरीद गर्न गरेको चन्दा संकलन...

घटनाको दोषीलाइ कार्यवाही गर्न प्रधानमंत्रीलाइ ज्ञापन पत्र

४ भाद्र विश्व हिन्दू परिषद् नेपाल रौतहटले सन्तको हत्यामा संलग्नलाइ अविलम्व छानविन गरी कÞानूनी दायरामा ल्याउन मांग गर्दै जिल्ला प्रशासन कार्यालय रौतहट...

हराएको बालक ६ महीना पछि परिवारको जिम्मा

३ भाद्र रौतहट जिल्लाको परोहा नगरपालिका वड़ा नम्बर ८ बाट हराएको एक जना नाबालक बालक ६ महीना पछि परिवारको...

तीज ,चतुर्थी ,ऋषि पञ्चमी सहित मुहर्रम भेला भएर मनाऊंन प्रतिवन्ध

३ भाद्र जिल्ला प्रशासन कार्यालय रौतहटले हिन्दू समुदायको महिलाहरु तथा मुस्लिम समुदायको मुहर्रम पर्व सामूहिक रुपमा भेला भएर मनाऊंन प्रतिवन्ध लगाएको छ ।...

निषेधज्ञा ७ दिन थपियो , तीन शर्त सहित ३दिन ३ घण्टा खाद्य सामग्रीको पसल...

३१ श्रावण जिल्ला प्रशासन कार्यालय रौतहटले श्रावण २४ गते देखि ३२गते सम्म जारी गरेको निषेधज्ञाको अवधि ७ दिन थप गरेको छ । ...

रौतहटमा पीसीआर मेशिनको लागि ५ लाखका दरले सहयोग दिने स्थानीय सरकार प्रमुखका प्रतिवद्धता

२० श्रावण रौतहट जिल्लामा पीसीआर मेशिन खरीद गर्नका लागि स्थानीय तहले पांच लाखको दरले आर्थिक सहयोग गर्ने भएको छ । शुक्रवार...

गौर नगरपालिकाका कर्मचारी सहित १७ जना पोजेटिव

३० श्रावण रौतहट जिल्लाको गौर नगरपालिaकामा १७ जना नया कोरोना भाइरसको संक्रमित थपिएको छ । ३० जनाको संकलन गरिएको स्वाव परिक्षण बाट गौर...

रौतहटमा कुसल प्रशासकको रुपमा सिडियो :- यादव

रौतहट ।। रौतहटको प्रमुख जिल्ला अधिकारीको रुपमा मधेशी समुदयाका ईन्द्रदेव यादवको आगमन संगै जिल्लावासीमा खुसीयाली छाएको छ । नेपालको ईतिहासमा प्रमुख जिल्ला अधिकारीको...

ताजा अपडेट

छुटाउनु भयो कि?