रौतहटमा जसपाको विरोध प्रदर्शन
३ असोज नेपालको संविधान २०७२ प्रति असंतुष्ट रहेका मधेश केन्द्रित दल जनता समाजवादी पार्टीका कार्यकर्त्ताहरुले संविधान दिवसको अवसरमा रौतहटको सदरमुकाम गौरमा...
रौतहटमा पीसीआर मशीन सञ्चालन
२ असोज विश्वभरि महामारीको रूप लिएर फैलिएको कोभीड़ १९ को संक्रमणबाट बाच्नको लागि परिक्षणको दायरा बढाउनु पर्ने उठाएको जोड़दार मांग पछि प्रदेश सरकारको...
एसपी खड़क सहित ६ जना प्रहरी माथि जाहेरी दर्ता
२४ भाद्र इलाका प्रहरी कार्यालय गरुडा रौतहटको प्रहरी हिरासतमा रहेका युवक विजय राम चमारको हत्या गरेको आरोपमा बुधवार जाहेरी दर्ता भएको छ...
जाहेरी दरखास्त दर्ताको मांग गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ
२३ भाद्र निरंजन राम ,विजय राम ,मिन्त्री देवी हत्याकाण्ड संघर्ष समिति रौतहटले जाहेरी दरखास्त दर्ताको मांग गर्दै मंगलवार सदरमुकाम गौरमा प्रदर्शन गरेका छन...
विजय राम हत्या प्रकरणमा एसपी खड़का निलम्बन
१८ भाद्र इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा दिइएको चरम यातना पछि मृत्यु भएका विजय रामको हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख...
हत्याराको कार्यवाहीको मांग गर्दै गौरमा प्रदर्शन
१८ भाद्र निरंजन राम ,विजय राम र मिन्त्री देवी हत्याकाण्ड संघर्ष समिति रौतहटले हत्याराको कार्यवाही प्रहरी प्रमुखको निलम्बनको मांग गर्दै सदरमुकाम गौरमा...
एसपी र डीएसपीको निलंबनको मांग गर्दै आन्दोलनको कार्यक्रम सार्वजानिक , मुख्यमंत्री कार्यालय घेराउ गर्ने...
१७ भाद्र इलाका प्रहरी कार्यालय गरुडा रौतहटको प्रहरी हिरासतमा दिइएको चरम यातनाको कारण मृत्यु भएका विजय महरा चमारको दोषी प्रहरी लाइ कÞानूनी...
क्वारेन्टाइन संचालन गरिएका विधालयमा रेडक्रसको सहयोग
नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यलय काठमाडौं र यूनिसेफको सहकार्यमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रौतहट द्वारा संचालित कोरोना पुर्वतयारी तथा पतिकार्य कार्यक्रम अन्र्तगत...
युवाहरुको प्रयाश ले सरकारको ध्यानाकर्षण, सिडियोद्वारा युवाहरुलाई धन्यावाद
रौतहट ।। विश्व कोरोना भाईसरका कारण देशमै रौतहटमा सवै भन्दा बढी संक्रमित देखिएकोले जिल्लामा पिसिआर ल्याव स्थापनार्थ युवाहरुले गरेको प्रयास सराहनी भएको भन्दै रौतहट...
नीरञ्जन रामको हत्यारको कारवाहीको माँग गर्दै ज्ञापन पत्र
रौतहट ।। रौतहटको गरुडा नगरपालिका वार्ड नं. ८ बसविटी जिगडियाका २० बर्षिय युवक निरञ्जन रामको हत्यारलाई कडाभन्दा कडा कारवाहीको लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको...















